2

Logo २०८३ बैशाख १३ आइतबार
मानसिक स्वास्थ्य सेवा समस्या सम्बन्धि रिब्दीकोटमा शिबिर

मानसिक स्वास्थ्य सेवा समस्या सम्बन्धि रिब्दीकोटमा शिबिर


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस १४ २०७९
736

पाल्पा ।

निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाल्पाको रिब्दीकोट गाउँपालिकाका नागरिकले लिएका छन् ।

मानसिक समस्या सम्बन्धि स्वास्थ्य सेवा चलाईएको शिबिरमा  ११ जना पुरुष २७ जना महिला गरि जम्मा ३८ जनाले सेवा लिएका थिए ।

खस्याैली प्रा.स्वा. केन्द्रमा चलेको शिबिरमा विशेषज्ञ स्वास्थ्यकर्मीले सकारात्मक सोच र व्यबहारबारे परामर्श गर्नुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो । उहाँले शिविर सम्पन्न गर्न सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै पालिकाका जेष्ठ नागरिकलाई घर-घरमा पुगेर स्वास्थ्यसेवा दिइएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com