नेपाली काङ्ग्रेसले केन्द्रिय समिति बैठक डाक्यो
नेपाली काङ्ग्रेसले केन्द्रिय समिति बैठक डाक्यो
736
काठमाडौं ।
नेपाली कांग्रेसले निर्वाचनको समीक्षा गर्न पुस २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिका सन्दर्भ र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट