2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल शिक्षक संघको घुम्ती बैठक रैनादेवीमा

नेपाल शिक्षक संघको घुम्ती बैठक रैनादेवीमा


Sabalnews प्रकाशित मिति : आइतबार, पौस १० २०७९
1.7K

पाल्पा

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति पाल्पाको तेस्रो घुम्ती बैठक रैनादेबि छहरामा सम्पन्न भएको छ ।

नेपाल शिक्षक सघ पाल्पाका अध्यक्ष धनकला गाहाको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि रैनादेवी छहरा गाउपालीकाका अध्यक्ष रुक्मांगत भट्टराई रहनु भएको थियो। कार्यक्रमका नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका अध्यक्ष दिपक ज्ञवाली, नेपाल शिक्षक संघ तानसेनका अध्यक्ष शंकर पौडेल, संघ रामपुरका अध्यक्ष लेखनाथ रेग्मी, डोलराज गौतम, सुन्दर गाहाले शिक्षा र शिक्षण पेशा प्रति शिक्षक संघको भुमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

पाल्पाका सबै स्थानिय तहको प्रतिनिधि मुलक सहभागिता रहेको कार्यक्रमको अबसरमा कल्याणकारी शिक्षक बहुउद्देश्यीय सहकारी सस्थाले अन्तरक्रिया समेत गरेको छ । शिक्षकको हक हितका लागी सहकारी स्थापना गरिएको हो ।

नेपाल शिक्षक संघ रैनादेवी छहराका सदस्य जीवलाल भन्डारीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन मेघराज भण्डारीले गर्नुभएको शिक्षण दिपेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com