भवन निर्माणका क्रममा भेटिए तोपका गोला
भवन निर्माणका क्रममा भेटिए तोपका गोला
631
पाल्पा ।
तानसेन ४ शिलखानटोलको गोला खानामा खन्ने क्रममा पुरानो तोपका गोला भेटिएको छ ।
भवन निमार्णको लागीे जग खन्ने क्रममा गाडिएको अवस्थामा पुराना तोपका गोला निस्किएको स्थानियले बताएका छन् ।
यस सम्बन्धि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट