2

Logo २०८३ बैशाख १३ आइतबार
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार, उम्मेदवारी शुल्क ५१ हजार

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार, उम्मेदवारी शुल्क ५१ हजार


Sabalnews प्रकाशित मिति : सोमबार, पौस ४ २०७९
561

काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आउदो बुधबार पुष ६ गते हुने भएको छ । कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार शुल्क लाग्ने छ ।

संसदीय दलको निर्वाचन गर्न ३ सदस्यीय निर्वाचन समिति समेत बनेको छ । सोमबार बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक भीष्मराज खाङ्देम्बेद्वारा जारी निर्वाचन कार्यक्रम अनुसार पुस ४ गते दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गरेको छ । निर्वाचन समिति संयोजक पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ ।

तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ । पुष ६ गते निर्वाचन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com