2

Logo २०८३ बैशाख १३ आइतबार
काङ्ग्रेस सहित ठुला दल आ-आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्दै

काङ्ग्रेस सहित ठुला दल आ-आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्दै


Sabalnews प्रकाशित मिति : आइतबार, पौस ३ २०७९
568

काठमाडौं ।

नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सत्ता गठबन्धनमा प्रस्ताब गर्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने पहल अनौपचारिक रुपमा गरिरहनु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com