2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको यस्तो छ- सुची

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको यस्तो छ- सुची


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर २६ २०७९
932

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगलाई बुझाएको समानुपातिक सांसदको सूचीमा सबै क्षेत्रलाई समेटेको जनाएको छ ।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो। यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सांसदको सूची तयार गरी आयोगमा बुझाएको हो ।

सोमबार अपरान्ह ४ बजेसम्म संसोधन गर्न सक्ने आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको छ। समानुपातिकमा परेका सांसदको शुचि यस प्रकार छ ।

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२. इन्दिरा राना मगर (आदिवासी महिला)

३. सुमना श्रेष्ठ (आदिवासी महिला)

४. असिम साह (मुस्लिम पुरुष)

५. मनिष झा (मधेशी पुरूष)

६. लक्ष्मी तिवारी (मधेशी)

७. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

८. डा चन्दा कार्की (खस आर्य महिला)

९. निशा डांगी (खस आर्य महिला)

१०. अशोक चौधरी (थारु पुरुष)

११. सन्तोष परियार (दलित पुरुष)

१२. शिव नेपाली (दलित पुरूष)

१३ . विनिता कठायत (पिछडिएको क्षेत्र- महिला)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com