2

Logo २०८३ बैशाख १३ आइतबार
कम्प्यूटर एसोसियसन नेपाल क्यान अर्घाखाँचीमा गैरे

कम्प्यूटर एसोसियसन नेपाल क्यान अर्घाखाँचीमा गैरे


Sabalnews प्रकाशित मिति : बुधबार, मंसिर २१ २०७९
449

अर्घाखाँची

कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) अर्घाखाँचीको दोस्रो बार्षिक साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गरेको छ ।

सन्धिखर्कमा भएको दोस्रो बार्षिक साधारण सभाले विनोद गैरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

नव गठित समितिको उपाध्यक्षमा गणपति भुसाल, सचिवमा प्रकाश भुसाल, सह–सचिवमा दिपक अधिकारी, कोषाध्यक्षमा ऋषिकेष भट्टराई, सदस्यहरुमा विष्णु प्रसाद भुसाल, मिना पराजुली र सावित्रा भुसाललाई चयन गरेको छ। साधारण सभाले दिपक नेपाली, भानु पराजुली र कृष्ण बहादुर सुनारलाई सल्लाहाकार समितिमा चयन गरेको छ ।

कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता र सचिव प्रकाश भुसालको संचालनमा सभा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com