2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जा २,१ मा काङ्ग्रेस नेता भोजराज अर्याल बिजयी

स्याङ्जा २,१ मा काङ्ग्रेस नेता भोजराज अर्याल बिजयी


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर १६ २०७९
981

स्याङ्जा ।

स्याङ्जा क्षेत्र नं २ (१) बाट नेपाली काँग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।

अर्यालले १५ हजार १ सय ६१ मत प्राप्त गर्नुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीले १२ हजार ४ सय ३१ मत  प्राप्त गर्नुभएको छ ।

२ हजार ७ सय ३० सय मतले अर्याल बिजयी हुनुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com