2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा २ मा एमालेका ठाकुर प्रसाद गैरे बिजयी

पाल्पा २ मा एमालेका ठाकुर प्रसाद गैरे बिजयी


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर ९ २०७९
834

पाल्पा

पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ ।

३ हजार ९ सय ६६ मतान्तरले विजयी गैरेले २७हजार ८ सय १७ मत प्राप्त गरेका छन्। गैरेका प्रतिस्पर्धी एमालेमा हुँदा सहपाठी नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत पाउनुभएको छ ।

पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १ सय८०, भालेका उमेदवारले १ हजार ५ सय ७०, क्रस खुकुरी ले ५ सय १, घरले ५ सय १६, छाता १ सय ९, चेसबोर्ड ७, तिर २ सय४, तारामा १ सय १६, मादलमा ३५, कैँची ८८, आमा चिह्नले ९९ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com