2

Logo २०८३ बैशाख १३ आइतबार
धारिलो हतियारबाट नवलपरासीमा १ जनाको हत्या, एक गम्भिर घाईते

धारिलो हतियारबाट नवलपरासीमा १ जनाको हत्या, एक गम्भिर घाईते


Sabalnews प्रकाशित मिति : मंगलबार, मंसिर ६ २०७९
1.3K

नवलपरासी

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा खुकुरी प्रहार गरेर १ जनाको हत्या भएको छ ।

अर्का एक जना गम्भिर घाईते भएका छन् । मतगणना स्थल नजिक आपसी झगडामा विवाद हुदा अज्ञात ब्यक्तिको खुकुरी प्रहारबाट बाग्लुङ्गका ४६ वर्षीय दिलिप कुमार पुनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय विष्णु काउछा घाईते भएको पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कडेलले बताउनुभयो ।

घाईतेको बुटवलमा उपचार भैरहेको छ । खुकुरी कसले प्रहार गर्यो र के कारणले घटना घट्यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com