काठमाडौं १ मा प्रकाशमान सिंह बिजयी
काठमाडौं १ मा प्रकाशमान सिंह बिजयी
715
काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । सिंह निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
नेता सिंहले ७ हजार १ सय ४० मत पाएका छन्। मिश्रको ७ हजार ११ मत आएको छ। आइतबार सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १८ मत खसेको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट