मतपत्र फरक परेपछि पाल्पा बर्तुङमा मतदान स्थगित
मतपत्र फरक परेपछि पाल्पा बर्तुङमा मतदान स्थगित
1.7K
पाल्पा ।
पाल्पाको एक मतदान केन्द्रमा मतपत्र फरक परेपछि मतदान स्थगित भएको छ ।
पाल्पा निर्वाचन क्षेत्र २ तानसेन नगरपालिकाको जनप्रिय माध्यमिक विद्यालय बर्तुङ मतदान केन्द्रमा मतपत्र फरक परेपछि मतदान तत्कालका लागि राेकिएको मतदान अधिकृतले जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट