2

Logo २०८३ बैशाख १४ सोमबार
बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा चापाकोटका पाण्डेको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा चापाकोटका पाण्डेको मृत्यु


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९
1.6K

पाल्पा

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटवल सडकखण्डको दोभानमा बसको ठक्करबाट मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ । स्याङ्जा चापाकोट नगरपालिका ५ का ४१ बर्षिय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।

पाल्पाबाट बुटवल तर्फ जादै गरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिदा घाईते भएकाका पाण्डेको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com