पाल्पा हुगीबाट मनकामना जाँदै गरेको बस नवलपुरको बुलिङ्टारमा दुर्घटना
पाल्पा हुगीबाट मनकामना जाँदै गरेको बस नवलपुरको बुलिङ्टारमा दुर्घटना
6.2K
पाल्पा ।
पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको नवलपुर जिल्लाको बुलिङ्टारमा दुर्घटना भएको हो ।
बस ना ६ ख ७५८० नम्बरको बस दुर्घटना हुँदा ५ जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । २५ बढी घाइते भएका छन् ।
झण्डै ४.३० बजेतिर बस दुर्घटना भएको हो । थप बिवरण आउन बाकी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट