2

Logo २०८३ बैशाख १३ आइतबार
तनहुँको ऋषिङमा मोटरसाइकलमा सल बेरिदा महिलाको हात चुडियो

तनहुँको ऋषिङमा मोटरसाइकलमा सल बेरिदा महिलाको हात चुडियो


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९
806

तनहुँ

जिल्लाको ऋषिङ गाउँपालिका वडा नम्बर १ झापुटारमा गुड्दै गरेको मोटरसाइकलको पांग्रामा सल बेरिदा एक महिलाको हात नै चुँडिन पुगेको छ ।

व्यास नगरपालिका ५ पाटनबाट झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलको पछाडी बस्ने २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पांग्रामा बेरिँदा थापाको हात चुँडिएको प्रहरीले जनाएको छ ।

उनको बायाँ हात कुहिनोभन्दा तलबाट छुट्टिएको  जनाइएको छ । थापा दिदीका छोरासँग मोटरसाइकलमा छोरी सहित जाँदै थिइन । थापाकी छोरी र चाल सकुशल छन् । उनको दमौली अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि     हेलिकप्टरबाट काठमाडौं लागिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com