कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना
कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना
603
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका ५ कान्जिहाउस क्षेत्रको कालीगण्डकी करिडोरमा मोटरसाईकल दुर्घटना भएको छ ।
लु १४ प ६७८० नम्बरको मोटरसाइकल दुर्घटनामा रामपुर २ खयरबोटका एक युवा घाइते भएको स्थानीयले जानकारी दिएका छन् । उनको रामपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाको कारण अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट