2

Logo २०८३ बैशाख १३ आइतबार
वडा सदस्य बर्मेलीद्दारा व्याडमिन्टन प्रतियोगिता उद्घाटन

वडा सदस्य बर्मेलीद्दारा व्याडमिन्टन प्रतियोगिता उद्घाटन


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक ७ २०७९
778

पाल्पा ।

पाल्पा रामपुर १० को सुर्य किरण युवा क्लवको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ ।

वडाका खेलाडीहरु सहभागी हुने प्रतियोगिता सुर्यगौंडा कोर्टमा चलेको छ । युवा तथा खेलकुद मञ्च संयोजक तथा वडा सदस्य सुमित्रा बर्मेलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्मेलीले कक सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

डबल्स व्याडमिन्टन प्रतियोगितामा ११ जोडी सहभागी छन् । उद्घाटनका अबसरमा पहिलो चरणका २ खेल सम्पन्न भएको छ । प्रतियोगितामा बिजयी हुनेले प्रथम पुरस्कार १० हजार, द्वितीय हुनेले ६ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com