बुधबार दिउँसो भुकम्पको धक्का, राजधानीबासीले २०७२ को भुकम्प सम्झे
बुधबार दिउँसो भुकम्पको धक्का, राजधानीबासीले २०७२ को भुकम्प सम्झे
617
काठमाडौं ।
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको छ । दिउँसो गएको भुकम्प ५ .९ म्याग्नेच्युडको रहेको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक र तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा सो भूकम्पको इपिसेन्टर रहेको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित प्रदेश १,२,४ र ५ लगायतका जिल्लामा महसुस गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट