शताब्दीपुरुष जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा
शताब्दीपुरुष जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा
638
काठमाडौं ।
शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भाेलि अर्थात् कात्तिक १ गते सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुुुभयो ।
जोशीको आइतबार बिहान १०३ बर्षको उमेरमा निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट