2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा घरबाटै गाँजा सहित युवा पक्राउ

पाल्पामा घरबाटै गाँजा सहित युवा पक्राउ


Sabalnews प्रकाशित मिति : बुधबार, असोज २६ २०७९
946

पाल्पा ।

लुकाई छिपाई राखेको गाँजा सहित पाल्पामा एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला सदरमुकाम तानसेन ३ भगवतीटोलका १८ वर्षीय परिभेष श्रेष्ठलाई गाँजासहित पक्राउ गरेको हो । घरमा लुकाई छिपाई गाँजा राखेको गोप्य सुचनाका आधारमा उनी पक्राउ परेका हुन् । श्रेष्ठको साथबाट एक किलो ३ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

श्रेष्ठले आफू सुत्ने कोठाको कुनामा प्लाष्टिकमा पोको पारेर राखेको गाँजा सहित उनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com