2

Logo २०८३ बैशाख १४ सोमबार
खोलामा बेपत्ता बराई मृत फेला

खोलामा बेपत्ता बराई मृत फेला


Sabalnews प्रकाशित मिति : शनिबार, असोज २२ २०७९
673

पाल्पा

खोलाले बगाएर बेपत्ता पाल्पा निस्दीका युवाको शब फेला परेको छ।

खोला तर्ने क्रममा शुक्रबार बेलुकीदेखि बेपत्ता भएका निस्दी–१, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगरको शब शनिबार बिहान पौने १२ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

निस्दी गाउँपालिका–२सुकेकोटमा ससुराली गएर फर्किने क्रममा रामपुर -निस्दीको सिमाना साखर्दी खोलाले बगाएर बराईमगर बेपत्ता हुनुभएको थियो ।

बराइमगरको शब निस्दी–१ कै चारघरे नजिक साखर्दी खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com