2

Logo २०८३ बैशाख १३ आइतबार
नागरिकता विधेयक पुनः अघि बढाउने गठबन्धनको निर्णय

नागरिकता विधेयक पुनः अघि बढाउने गठबन्धनको निर्णय


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन ३१ २०७९
995

काठमाडौं ।

सत्तारूढ गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः अघि बढाउने निर्णय गरेकाे छ । मंगलवार बसेकाे सत्तारूढ गठबन्धनकाे बैठकले राष्ट्रपतिबाट फिर्ता आएको “नागरिकता विधेयक” जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित नागरिकता विधेयक संसद्मै फिर्ता पठाएपछि साझा धारणा बनाउन बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com