2

Logo २०८३ बैशाख १३ आइतबार
मामाघर आएका बालकको पोखरीमा डुबेर ज्यान गयो

मामाघर आएका बालकको पोखरीमा डुबेर ज्यान गयो


बिन्दु थापा प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
1K

पाल्पा ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ साउनेमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

गुल्मी छत्रकोट ३ चोयघाका १४ बर्षीय बालक मनोज रेश्मीको पोखरीमा डुबेर मृत्यु भएको हो । रेश्मी मामाघर आएको बेला घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

पोखरीबाट बेहोस अवस्थामा निकालेकोमा रेश्मीलाई उपचारको लागी अस्पताल पुर्‍याइएको थियो । रेश्मीको उपचारको क्रममा पाल्पा जिल्ला अस्पतालमा मृत्यु भएको र उक्त घटनाको थप अनुसन्धान अघि बढाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक  बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com