2

Logo २०८३ बैशाख १३ आइतबार
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन १९ २०७९
1.1K

काठमाडौं ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति टुंगो लगाएको हो। बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो। सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बैठकमा सहभागी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री शशी श्रेष्ठले बताउनुभयो । ।
यसअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com