2

Logo २०८३ बैशाख १३ आइतबार
चौतर्फी आलोचनापछि अर्थमन्त्री शर्माद्दारा अर्थमन्त्रीबाट राजिनामा

चौतर्फी आलोचनापछि अर्थमन्त्री शर्माद्दारा अर्थमन्त्रीबाट राजिनामा


Sabalnews प्रकाशित मिति : बुधबार, असार २२ २०७९
897

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ ।

आज प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले राजीनामा दिनुभएकाे हाे । सभामुखले १० सदस्यीय छानबिन समितिको प्रस्ताव समेत गर्नुभएपछि छानबिनलाई सहज बनसुन उहाँले राजिनामा दिएको बताउनुभयो ।

समितिले सतहमा पुगेर छानबिन गर्नुपर्ने उहाँले बताउनुभयो । कर जथाभावी नबढाएको बरु ठुला सवारी साधनमा बढाएको बताउदै आवश्यकता अनुसार परामर्शबाटै बजेट आएको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com