2

Logo २०८३ बैशाख १३ आइतबार
भ्यान र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको निधन

भ्यान र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको निधन


Sabalnews प्रकाशित मिति : बिहिबार, असार १६ २०७९
1.4K

काठमाण्डौ ।

काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com