2

Logo २०८३ बैशाख १३ आइतबार
भानुभक्त माविमा बाल मञ्च गठन

भानुभक्त माविमा बाल मञ्च गठन


Sabalnews प्रकाशित मिति : शनिबार, असार ४ २०७९
2.3K

पाल्पा ।

भानुभक्त माबि रामपुर ९ जब्कादी पाल्पामा बाल
मञ्च गठन भएको छ । विद्यार्थीको भेलाले कुशल रामजालीको अध्यक्षतामा ११ सदस्यीय बाल मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा सलिना नेपाली, सचिवमा सञ्जिव अर्याल, सहसचिवमा सर्मिला चिदी, कोषाध्यक्षमा सलिना नामजाली, सह कोषाध्यक्षमा वर्षा नेपाली, सदस्यहरुमा हिमाली सुर्यबंशी, सृष्टि काफ्ले, गगन रामजाली, विकास सुनार इच्छा नेपाली रहनुभएको सुचना अधिकारी बिक्रम घिमिरेले जानकारी दिनुभयो ।

विद्यालयका प्रध्यानध्यापक आनन्द बहादुर सारुको अध्यक्षतामा भएको भेलाको संचालन शिक्षक राजन अर्यालले गर्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com