ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको कारोबार रोक्का
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको कारोबार रोक्का
1.9K
काठमाडौं ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भएको छ ।
दुई बैंक बीच बिहीबार एकआपसमा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।
अब एकीकृत कारोबार नहुन्जेल दुवै बैंकको शेयर कारोबार रोक्का हुनेछ । मर्जरपछि दुवै बैंकको शेयर ‘ग्लोबल आइएमई बीओक बैंक नामबाट बैंक सन्चालनमा आउनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट