2

Logo २०८३ बैशाख १३ आइतबार
फेरि बढ्यो इन्धनको भाउ

फेरि बढ्यो इन्धनको भाउ


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
981

काठमाडौं  ।

नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

२ हप्ता अघि पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको भन्दै बिरोध भएको थियो । सरकारले गत जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको हो  । आज बिहीबारको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल तथा मट्टितेलको १ सय ६५ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

(पेट्रोलियम पदार्थको मूल्य वृद्धि यस प्रकार छ)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com