2

Logo २०८३ बैशाख १३ आइतबार
प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघको कार्यसमिति सदस्यमा निर्वाचित

प्रेस युनियनका अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघको कार्यसमिति सदस्यमा निर्वाचित


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
2.6K

काठमाडौं ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित हुनुभएको छ। ओमनको राजधानी मस्कटमा जारी आईएफजेको ‘वर्ल्ड कंग्रेस’ बाट सिग्देल कार्यकारी समिति सदस्यमा निर्वाचित हुनुभएकाे हो ।

सिग्देल एसिया प्यासिफिक अन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित हुनुभएको हो । प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो।

नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हाे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com