2

Logo २०८३ बैशाख १३ आइतबार
सवारी अनुमतिपत्रका लागि सबै अनलाइन आवेदन रद्द

सवारी अनुमतिपत्रका लागि सबै अनलाइन आवेदन रद्द


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ १६ २०७९
1.7K

काठमाण्डाै ।

यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि भरेका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

विभागले साेमवार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिइएका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको हो ।
अब नयाँ लाइसेन्सका लागि सोमबार नै बेलुका ६ बजेदेखि आवेदन खुला हुने जनाएको छ । वर्ग थपका लागि अर्को हप्ताको सोमवारदेखि आवेदन खुला हुने विभागको भनाई छ ।

विभागका अनुसार अब applydl.dotm.gov.np मा लग इन गरी नयाँ आवेदन भर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com