2

Logo २०८३ बैशाख १३ आइतबार
बेपत्ता जहाजको खोजी तिब्र पार्न गृहमन्त्री खाँणको निर्देशन

बेपत्ता जहाजको खोजी तिब्र पार्न गृहमन्त्री खाँणको निर्देशन


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
848

काठमाडौं

सम्पर्कविहीन तारा एअरको जहाजको खोजी कार्य तीव्र पार्न गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिनुभएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी पोखराबाट जोमसोमका लागि उडेको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको हो।

जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट पुनः उडेको छ । खराव मौसमले हेलिकप्टर यस अघि फर्किएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com