2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा मोटरसाइकल दुर्घटनामा एक घाइते

पाल्पामा मोटरसाइकल दुर्घटनामा एक घाइते


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ १४ २०७९
6.4K

पाल्पा ।

पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक घाइते भएका छन् ।

शनिवार राती करिव ९.३० बजे रामपुर ६ बिजयपुर देखि रामपुर ४ तर्फ जाँदै गरेको मोटरसाइकल रामपुर अस्पताल नजिक कालीगण्डकी करिडोरको बहखोला पुल नजिकै दुर्घटना भएको हो ।

लु ७३ प ३६०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर नगरपालिका ४ का अन्दाजी ५० बर्षका इन्द्र बहादुर घर्ती घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम बहादुर केसीले जानकारी दिनुभयो । घाइतेको निधारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

घर्तीले आफै चलाएको मोटरसाइकल अनियन्त्रित भई बहखोला किनारमा पुगेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com