2

Logo २०८३ बैशाख १३ आइतबार
डाेल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु

डाेल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख २८ २०७९
1.7K

डोल्पा ।

लेक लागेर उपल्लो डाेल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डाेल्पाकाे शे-फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा निर्वाचनका लागि सुरक्षामा खटिएका म्यादी प्रहरीको लेक लागेर मृत्यु भएको हाे ।

मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका वडा नम्बर ७ का २४ वर्षीय सुनिल विक रहेको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार विककाे लेक लागेर मृत्यु भएको हाे । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com