2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा १ हजार १ सय ३३ जनाको उम्मेद्बारी दर्ता

पाल्पामा १ हजार १ सय ३३ जनाको उम्मेद्बारी दर्ता


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख १३ २०७९
1.5K

पाल्पा ।

पाल्पामा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि १ हजार १ सय ३३ जनाले मनोनयन दर्ता गरेका छन् ।

जिल्लाको  ८ गाउँपालिका र २ नगरपालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सहित सदस्यहरु गरि ४ सय २५ पदमा निर्वाचित हुनुपर्नेमा १ हजार १ सय ३३ जनाले उम्मेद्बारी दिएका हुन् ।

  १० वटा पालिकाको प्रमुखमा ५१ जना, उपप्रमुखमा ३८ जना, ८१ वटा वडाको वडा अध्यक्षमा २४४ जना, ८१ जना महिला सदस्यमा १ सय ९७ जना, १६२ वटा खुला सदस्यमा ४२२ जना र ८१ जना दलित महिला सदस्यमा १ सय ८१ जना गरी कुल १ हजार १ सय ३३ जनाको उम्मेद्वारी परेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

सबैभन्दा बढी सदस्य पदमा मनोनयन दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com