2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा जिप दुर्घटना ४ घाइते

पाल्पामा जिप दुर्घटना ४ घाइते


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २७ २०७८
1.4K

पाल्पा।

कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका वडा नम्बर २ खैरेनीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । रामपुरबाट नवलपुर जाँदै गरेको लु १ ग ५७०९ नम्बरको जिप खैरेनीमा दुर्घटना भएको हो ।

जिपमा सवार २ जनाको अबस्था गम्भीर छ । अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ । जिप कालीगण्डकी करिडोरबाट झण्डै सय मिटर तल खसेको छ ।  रामपुर अस्पतालमा सामान्य उपचार पछि ३ लाई थप उपचारको लागि पोखरा लगिएको छ । घाइते हुनेमा चालक र सहचालक सहित २ यात्रु भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com