को- को फेरिए ७१ निर्वाचन अधिकृत
काठमाडौं । निर्वाचन आयोगले यसअघि नै नियुक्त गरेका ७१ जना निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृत नियुक्त गरेको छ ।
आयोगको चैत २३ को निर्णय अनुसार ७१ जना निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाउदै जिम्मेवारी बहन गर्न नसक्ने बताएपछि बिहीबार बैठक बसेर नयाँ नियुक्त गरेको हो ।
निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णय बमोजिम पहिले जिम्मेवारी दिइएका उनीलाई हटाएर नयाँ नियुक्त गरिएको निर्वाचन आयाेगले जनाएको छ।
को-को फेरिए निर्वाचन अधिकृत-


