2

Logo २०८३ बैशाख १३ आइतबार
को- को फेरिए ७१ निर्वाचन अधिकृत

को- को फेरिए ७१ निर्वाचन अधिकृत


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
1.3K

काठमाडौं । निर्वाचन आयोगले यसअघि नै नियुक्त गरेका ७१ जना  निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृत नियुक्त गरेको छ ।

आयोगको चैत २३ को निर्णय अनुसार ७१ जना निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाउदै जिम्मेवारी बहन गर्न नसक्ने बताएपछि बिहीबार बैठक बसेर नयाँ नियुक्त गरेको हो ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णय बमोजिम पहिले जिम्मेवारी दिइएका उनीलाई हटाएर नयाँ नियुक्त गरिएको निर्वाचन आयाेगले जनाएको छ।

को-को फेरिए निर्वाचन अधिकृत-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com