2

Logo २०८३ बैशाख १३ आइतबार
इस्लाम धर्मालम्बीहरुको पवित्र महिना रमजान शुरु

इस्लाम धर्मालम्बीहरुको पवित्र महिना रमजान शुरु


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
645

काठमाडौं।

इस्लाम धर्मालम्बीहरुको पवित्र रमजान आइतबार देखि शुरु भएको छ। अरबी पात्रो अनुसार नौ महिनामा रमजान पर्ने गर्छ। एक महिनासम्म चल्ने रमजानमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्ने प्रचलन रहेको छ।
गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व शुरु भएको थियो। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४३ हो भने रमजान महिना नवौं महिना हो । रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

जिवनको कमाईको केही हिस्सा दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । शरीरलाई चोखो राखेर रोजा बसिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com