2

Logo २०८३ बैशाख १३ आइतबार
विद्यार्थीलाई साइतामाको छात्रवृत्ति

विद्यार्थीलाई साइतामाको छात्रवृत्ति


Sabalnews प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८
617

पाल्पा । चन्द्रोदय मा वि रामपुर नगरपालिका १ पन्थेका विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

साइतामा युनेस्को एशोसियसन जापानबाट स्थापित कोषबाट उनीहरुले झोला तथा शैक्षिक सामाग्री प्राप्त गरेका हुन् ।विद्यालयमा अध्ययनरत ३३ जना छात्र छात्राहरुलाई छात्रवृत्ति बितरण गरिएको विद्यालयका प्रध्यानध्यापक टंकनाथ पोखरेलले जानकारी दिनुभयो ।

पाल्पालीको भाग्यबिधाताको रुपमा स्थापित हुनुभएका जापानीज नागरिक काजुमासा काकिमीको पहलमा प्राप्त सामाग्री र साइतामा युनेस्को परिवारलाई पोखरेलले धन्यवाद व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com