2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल पत्रकार महासंघको स्थापना दिवस

नेपाल पत्रकार महासंघको स्थापना दिवस

मृगौला, दन्त परिक्षण र रक्तदानको आयोजना

Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १६ २०७८
2.5K

काठमाडौं।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस महासंघको कार्यालय संचारग्राममा मनाइएको छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा बुधबार बिहान प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ । सिनामंगलदेखि सञ्चारग्राम सम्म प्रभातफेरी, महासंघको परिसरमा निशु:ल्क दन्त परिक्षण, मृगौला परिक्षण तथा रक्तदान गरि दिवस मनाइदैछ। कार्यक्रममा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले बोल्दै स्वास्थ्य महत्वपूर्ण भएको बताउदै समुदायमा स्वास्थ्य सचेतना पुर्‍याउने पत्रकारको भुमिका अहम रहेको उल्लेख गर्नुभयो। महासंघले दिउँसो बानेश्वरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

यसैबिच नेपाल पत्रकार महासंघ जिल्ला तथा प्रतिष्ठान शाखाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदैछ्न् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com